काठमाडौं साँंखुमा लाग्ने एकमहिने स्वस्थानी व्रत कथा तथा सालीनदी मेला पुस २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दैछ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन्। उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन...
साथै चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न र तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न पनि रोक लगाइएको छ ।
काठमाडौं महानगरले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । लामिछानेले बिहीवार पूजाआजा गरेर मन्त्री निवास (क्वाटर) प्रवेश गरेका हुन् ।
कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं, १४ पुस । बिहीबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ सय रुपैयाँ भएको छ । बुधबार...
न्यायाधीश हरिकृष्ण कार्की ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलाशले सो रिट खारेज गरेको हो।
यस वर्षको हल्ट एट आईओईलाई मस्त कला, टास्केड, डिजिटल ओसन, इन्ट्रान्स क्याफे, इम्प्याक्ट हब, एन्एम्बीसीएल्, एम् सेक्युरिटी र प्रोटोजोआहोस्टले सहयोग गरेका छन् ।
घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो...
© 2026 Cloud Patrika. All Rights Reserved.