उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ।
भक्तपुरमा बुधबार बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने निर्णय गरेको छ ।
विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्र संघका अनुसार पछिल्लो समय बढ्दै गएको स्वास्थ्य सुरक्षा, पोषण सेवा तथा केही देशमा उच्च प्रजनन् दरका कारण विश्वको जनसंख्या ८ अर्ब...
बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव खर्च दोब्बरले बढेको छ । स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने २० अर्ब...
युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको हो । नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलका...
आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
दोधारा । दोधारा चाँदनी नगरपािलकामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको नमुना सर्वेक्षण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा...
© 2026 Cloud Patrika. All Rights Reserved.