काठमाडौं । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा...
लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।
आइतबार काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९ औं काग सम्मेलन समेत आयोजना गरिएको छ ।
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् ।
पशुपति विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।
भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
बझाङको मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.