समाचार

‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो,पर्व विशेषका नाममा लचिलो हुन्नौं’

'सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिकरुपमा होइन पूर्ण र दीर्घकालीनरुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने...

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

४ वर्ष अगाडि

दशैंको रौनक: दैनिक ५० हजारले उपत्यका छोड्दै, २० लाख बाहिरिने अनुमान

बडादशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक एक लाख भन्दामाथि रहेको छ...

४ वर्ष अगाडि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल (सूचीसहित)

निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ ।

४ वर्ष अगाडि

सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

४ वर्ष अगाडि

निर्वाचन क्षेत्र वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी, कहाँ कति खर्च गर्न पाउने ?(पूर्णपाठ)

निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको छ । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको हो...

४ वर्ष अगाडि

बाढी पीडितको पीडा बुझन् दोधारा चाँदनीका मेयर लिम्बु अठार नम्वर पिल्लर बस्तीमा

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर कुमार लिम्बु अठार नम्वर पिल्लर बस्तीमा पुगेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० भारत संग जोडिएको सिमा संग जोडिएको अठार नम्वर पिल्लर...

४ वर्ष अगाडि

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना सार्वजनिक

छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् । ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोर के टिभि जित्न सक्नेछन्...

४ वर्ष अगाडि

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

४ वर्ष अगाडि

जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष छुट पाउने

काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् । साथै उनी व्यवसायमा नयाँ जोडिन...

४ वर्ष अगाडि
1 854 855 856 857 858 1,354