समाचार

संविधान दिवस: संविधान राजनीतिक दलका स्वार्थ अनुसार प्रयोग, जनताका अपेक्षा अझै उस्तै

२०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस अर्थात राष्ट्रिय दिवसको रुपमा मनाउँदै आईएको...

४ वर्ष अगाडि

टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले टुकुचाको भूमिगत खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

४ वर्ष अगाडि

निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाउने समय सोमबारसम्म

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गरि सक्नु पर्ने भएको छ ।

४ वर्ष अगाडि

अछाम पहिरो अपडेटः मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ वर्ष अगाडि

हिमाल आरोहणका लागि ४५० बढीले लिए अनुमति, ५ करोड ३२ लाख रोयल्टी संकलन

यस वर्षको शरद ऋतु (अटम सिजन)को हिमाल आरोहणका लागि ४८ आरोही समूहका ४५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

४ वर्ष अगाडि

खुल्यो दशैंका लागि अग्रिम टिकट बुकिङ, कहाँ जान भाडा कति ?

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

४ वर्ष अगाडि

दशैंका लागि अनलाइन टिकट बुकिङ: अब जुनसुकै गन्तब्यको टिकट मोवाइलबाटै काट्न सकिने

यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाइलमार्फत सहजै काट्न सकिनेछ । बुकिङ्ग खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

४ वर्ष अगाडि

आइएमई दशैँ अफर : दोस्रो हप्ताका विजेता घोषित

स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आएएमईले दशैँ अफरअन्तर्गत दोस्रो साताको विजेता घोषणा गरेको छ ।

४ वर्ष अगाडि

अमट्रेडद्वारा लुमिनसको प्रथम र दोस्रो त्रैमासिकका स्टार डिलरहरु सम्मानित

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले बाकु, अजरबैजानमा हालै डिलर कन्फरेनस् २०२२ सम्पन्न गरेको छ। कार्यक्रममा आफ्नो बार्षिक बजारीकरण योजना...

४ वर्ष अगाडि

नेपालमा लुमिनसको प्रिमियम इन्भर्टर -आइकन ११०० सार्वजनिक

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले हालै नयाँ मोडलको लुमिनस इन्भर्टर -आइकन ११०० सार्वजनिक गरेको छ । अमट्रेड प्रालीले उक्त इन्भर्टर बाकु, अजरबैजानमा...

४ वर्ष अगाडि
1 857 858 859 860 861 1,353