मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । यसले गर्दा पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
स्थानियबासी माया सुनारले वर्षौ देखि आफुहरुले माँग राख्दै आएको बिद्युत सेवा बल्ल आउन थालेकोमा खुशी मान्दै स्थानिय सरकार भएको बल्ल आभाष भएको बताएका छन् । ‘बल्ल हाम्रो गाँउ झलमल्ल हुने...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।
बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सबै जसो टोल बस्तीले बिजली उपभोग गरिरहदा दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० अठार नम्वर पिल्लर बस्ती विद्युत सुविधा बाट बञ्चित रही अन्धकारमा बस्न बाध्य छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ८०१ जना पुगेको छ ।
राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राही लाई नआउन अनुरोध गरेको हो ।
काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.