बिदेश

ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए ।

१ वर्ष अगाडि

विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्री राणाकाे इजिप्टलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

१ वर्ष अगाडि

युद्धविराम सफल नभए फेरि युद्ध सुरु गर्ने इजरायलि प्रधानमन्त्रीको चेतावनी

युद्धविराम सम्झौताको उल्लंघन कुनै पनि हालतमा सैह्य नहुने समेत बताए ।

१ वर्ष अगाडि

‘गैरआवासीय नेपालीलाई नेपाल आउदा भिसा नचाहिने कानून बनाउँछौँ ‘ गृहमन्त्री लेखक

अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने उनले बताए ।

१ वर्ष अगाडि

१५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

१५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।

१ वर्ष अगाडि

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

उनलाई दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी पक्राउ गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको भन्दै गत ३ डिसेम्बरमा मार्शल...

१ वर्ष अगाडि

इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ ।

१ वर्ष अगाडि

कतारका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाकाे कुराकानी, विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह

परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

१ वर्ष अगाडि

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

१ वर्ष अगाडि

भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ।

१ वर्ष अगाडि
1 36 37 38 39 40 191