चीनले विभिन्न १६ अल्पविकसित देशमा उत्पादित करयोग्य ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ।
मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो। त्यो एउटा आनन्दको क्षण थियो। मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए। २५ जुलाईको...
नेपालको छिमेकी मुलुक भारतले एक वर्षको अवधिमा कीर्तिमानी रकममा प्रत्यक्ष विदेशी मुद्रा भित्राउन सफल भएको छ । भारतीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको वित्त वर्ष २०२१–२२ को प्रतिवेदन अनुसार भारतले अहिलेसम्मकै...
तर रत्न विशेषज्ञ जोआना हार्डी लुलो रोज नकाटिएसम्म कति मूल्यमा विक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताउँछिन् । गुलाबी हीराहरू अत्यन्तै दुर्लभ हुन्।
मेटाको राजस्व इतिहासमै पहिलो पटक घटेको छ । फेसबुक र इन्स्टाग्रामको मालिकलाई जुलाईको तीन महिनामा विज्ञापन बिक्रीमा गिरावट आएको थियो ।
रुस र युक्रेन युद्धका कारण संसारभरका साना तथा ठूला सबै मुलुकले यतिबेला मूल्यवृद्धिको सामाना गरिरहेका छन् । जसले अर्थतन्त्र संकुचन हुने अवस्था आएको हो । कोरोना महामारीका बेला समेत परिस्थितिलाई...
इ-कमर्समा आफ्नो ठूलो पहिचान बनाएको अमेजनले अव स्वास्थ्य सेवा क्षेत्रमा लगानी गर्ने भएको छ । अमेजनले हालै प्राथमिक स्वास्थय सेवा कम्पनी वन मेडिकल खरिद गर्ने सम्झौतासँगै यस क्षेत्रमा प्रवेश गर्न...
भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । यससँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी हुन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको...
विद्युतीय कार निर्माता कम्पनी टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिँद गएको छ । यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो।
गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.