रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ।
हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा...
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो ।
काठमाडौं । रूसको इजवेस्क शहरस्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरेका छन्। यो आक्रमणमा ५ विद्यार्थीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ। रूसी सञ्चारमाध्यमका अनुसार मृतकहरुमा ४ जना स्कुले विद्यार्थी र...
डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।
टेस्लाले अमेरिकामा लगभग १ दशमलव १ मिलियन कारहरू फिर्ता लिएको छ ।
महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। बीबीसीका अनुसार विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्याइएको महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप कमिटल सर्भिस आयोजना गरिएको थियो। त्यसपछि उनलाई...
बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिँदैछ । आज बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको...
अर्थमन्त्री जनार्दन शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लभासासँग छलफल गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.