बिदेश

भारतमा गाडी दुर्घटना,४ नेपालीको मृत्यु

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

१ वर्ष अगाडि

रुसमा ७.१ रेक्टरकाे भुकम्प,सुनामीकाे चेतावनी

रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

१ वर्ष अगाडि

मेटा र युट्युबलाई रास्वपाले लेख्याे पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा सहित पत्राचार गरेका छन् ।

१ वर्ष अगाडि

अमेरिकाले गर्याे थप १९ जना नेपालीलाई डिपोर्ट

अमेरिकाले थप १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ।

१ वर्ष अगाडि

सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको छ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

१६ भदौ, थियानजिन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ ।...

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

१ वर्ष अगाडि

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु

अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ।

१ वर्ष अगाडि

५ जना नेपालीलाई भारत लगेर मिर्गौला बेच्ने एक समूह प्रहरीको नियन्त्रणमा

काठमाडौं । ५ जना नेपालीलाई भारत लगेर एउटा समुहले मिर्गौला बेचेको खुलेको छ । उक्त गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ वर्ष अगाडि
1 … 10 11 12 13 14 … 193