बिदेश

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, २२ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ । आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४२ हजार ५ सय ५...

६ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, एकैदिन ८१ हजार संक्रमित थपिए

काठमाडौं, २२ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा अर्थात आइतबार मात्रै ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या...

६ वर्ष अगाडि

तेल निर्यातकर्ता मुलुकमा आर्थिक संकट, विदेशी मुद्रा सञ्चिती २० वर्षयताकै न्यून

मार्चमा साउदी अबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको छ। साउदी अबरको केन्द्रीय बैंकले विदेशी मुद्रा भण्डारमा आएको यो गिरावट पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी हो। यसअघि सन् २०११...

७ वर्ष अगाडि

कोरोना संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या कहाँ कति ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म विभिन्न देशमा ७३ जना गैरआवासीय नेपालीहरुको नेपालीको ज्यान गएको हो ।

७ वर्ष अगाडि

कोरोना: भारतमा एकैदिन मृत्यु र संक्रमितको संख्या अहिलेसम्मको सर्वाधिक

काठमाडौं, २१ बैशाख । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ। शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र...

७ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार, एकैदिन ८२ हजार संक्रमित थपिए

काठमाडौं, २१ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि...

७ वर्ष अगाडि

चीनको गान्सु प्रान्त सरकारद्धारा बागमती र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान

विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोनाभाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

७ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, एकैदिन २३ सय थपिए

काठमाडौं, २० बैशाख । भारतमा शुक्रबार एकै दिन २३ सय ९४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कोरोना संक्रमित ३७ हजार २ सय पुगेको छ । जसमध्ये १...

७ वर्ष अगाडि

मृत्युका हल्लाबीच किम जोङ उन सार्वजनिक कार्यक्रममा देखिए

काठमाडौं । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा देखिएका हुन्। अप्रिल ११ तारिखका...

७ वर्ष अगाडि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, संक्रमित ३४ लाख नजिक

काठमाडौं, २० बैशाख । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ३९ हजार नाघेको छ। शनिबार बिहान सम्मको तथ्यांकअनुसार विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९...

७ वर्ष अगाडि
1 … 139 140 141 142 143 … 193