घानामा एक सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । जसमा परी दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एपमार्फत अनलाइन प्रकाशन...
न्युजिल्यान्डको उत्तरी सहर काइवाकामा बस यात्रा गरिरहेकी एक महिलालाई प्रहरीले दुई वर्षकी बालिका सुटकेसमा फेला परेको आरोपमा पक्राउ गरेको छ। बस चालकले झोला हल्लिएको देखेपछि खोल्दा बालिका भेटिएको प्रहरीको बयानमा...
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्।
चीन सरकारले तीन वर्षभन्दा कम उमेरका बालबालिकाका अभिभावकलाई बार्षिक अनुदान दिने भएको छ । चीन सरकारले प्रति बच्चा वार्षिक ३६०० युआन अर्थात २ लाख ८ हजार अनुदान दिन सुरु गरेको...
भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ ।
कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् ।
विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।
नेपाली राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै कमजोर राहदानीकाे सुचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.