बिदेश

आगो निभाउन पुगेका अग्निनियन्त्रक टोलीमाथि अन्धाधुन्ध गोली प्रहार, दुईकाे मृत्यु

सिएनएनका अनुसार एक जना गम्भीर घाइते भएका छन्। अहिले हेलिकप्टरबाट आक्रमणकारी खोज्ने प्रयास भइरहेको छ।

१ वर्ष अगाडि

भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन

भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेकाछन्। शेफाली अचानक राति ११ बजेतिर उनले छाती दुखेपछि उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगेका थिए ।...

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री राणा रोम प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् ।

१ वर्ष अगाडि

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलको भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन् ।

१ वर्ष अगाडि

यूएईमा नेपाली कामदारकाे न्यूनतम पारिश्रमिक १ हजार दिराम

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा आएको छ ।

१ वर्ष अगाडि

इरानकाे क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ३ इजरायलिको मृत्यु

इरानकाे क्षेप्यास्त्र प्रहारबाट दक्षिण सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

१ वर्ष अगाडि

रद्द भएको दोहाको उडान दिउँसो १२ भरिने

सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

१ वर्ष अगाडि

इजरायलतर्फ इरानले हान्यो मिसाइल

इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणा गरे लगत्तै इरानले इजरायलमा आक्रमण गरेको हो । ट्रम्पकाे साे...

१ वर्ष अगाडि

ट्रम्पको दावि : इजरायल र इरानबीच युद्धविराम हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।

१ वर्ष अगाडि

इरान भन्छ : ट्रम्पको दावि झुटो हो

इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।

१ वर्ष अगाडि
1 … 16 17 18 19 20 … 193