एजेन्सी इरानले कतारस्थित अमेरिकी एयर वेशमा आक्रमण थालेको छ । यससँगै कतारले आफनो एयरस्पेस बन्द गर्ने घोषणा गरेको छ । इरानले कतारस्थित अमेरिकी एयरवेशमा कम्तिमा ६ मिसाइल प्रहार गरिएको समाचारमा...
अमेरिकाले तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको इरानले निन्दा गरेको छ।
८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको...
इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।
संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ । गत वैशाखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डोज)ले एमसीसी नै खारेज...
परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय...
भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् ।
इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्।
गृह मन्त्रालयले इजरायलमा नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो। इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.