चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ ।
चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा ६२ जना घाइते...
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले बताएकाे छ। चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६...
काठमाडौं । अमेरिकामा आएको भीषण हिम आँधीका कारण विभिन्न राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यहरूले आपतकाल घोषणा...
अमेरिकामा एकजना न्यायाधीशले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीका दिन सजाय सुनाउनेभएको छ । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाउन लागिएको बीबीसीले जनाएको छ...
अमेरिकाको लस भेगसस्थित ट्रम्प होटलबाहिर एक टेस्ला साइबरट्रकमा विस्फोट भएको छ।
अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर...
अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.