बिदेश

लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्यकाे सम्झौता

लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ...

२ वर्ष अगाडि

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शाेक व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।

२ वर्ष अगाडि

दक्षिण कोरिया विमान दुर्घटना : मृतककाे सङ्ख्या १७९ पुग्याे

दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना...

२ वर्ष अगाडि

दक्षिण कोरियामा विमानस्थल भित्रै जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो ।

२ वर्ष अगाडि

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति...

२ वर्ष अगाडि

कजाकस्तानमा भएको विमान दुर्घटनामा ३८ जनाकाे मृत्यु

कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा मृतककाे सङ्ख्या ३८ जना पुगेकाे छ। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ

२ वर्ष अगाडि

पाकिस्तानकाे आक्रमणमा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको दाबी

पाकिस्तानले २४ डिसेम्बरको आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ।

२ वर्ष अगाडि

अजरबैजान एयरलाइन्स दुर्घटना :२५ जनाको जीवितै उद्धार

कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

२ वर्ष अगाडि

नासाको ‘प्रोब’ले चुम्ला सूर्यलाई ?

नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित...

२ वर्ष अगाडि

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले...

२ वर्ष अगाडि
1 … 40 41 42 43 44 … 193