नेपाल विज्ञापन बोर्डले पूर्वस्वीकृति नलिई तथा मापदण्डविपरीत प्रसारण भइरहेका सबै प्रकारका विज्ञापन सामग्री तत्काल हटाउन वा कानूनी प्रक्रिया पूरा गर्न कडा निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न भएको छ ।
हदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ । योसँगै उसले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको सोमबार जानकारी दिएको छ ।
मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ ।
युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन...
वैदेशिक रोजगार विभागको मिति २०८३ असार २४ गतेको दैनिक कार्य प्रगति विवरण अनुसार कानुनी कारबाही, संस्थागत नवीकरण र गुनासो व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन्।
रुपन्देहीको सिद्धार्थनगरस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा श्रम तथा रोजगार कार्यालय बुटवलले विशेष अनुगमन र निरीक्षण गरेको छ।
सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारी दुवैको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.