रोजगारी

१० प्रतिशत बढ्यो रेमिट्यान्स, एक वर्षमा ९ खर्ब ६१ अर्ब भित्रियो

गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको अनुसार गएको वर्ष ९ खर्ब ६१अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

५ वर्ष अगाडि

युवा स्वरोजगारमा रुची कम, विदेशबाट फर्केका ७९१ जनाले मात्र लिए परियोजना कर्जा

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ । अघिल्ला तथ्यांक अनुसार दोब्बर बढेपनि अन्यको...

५ वर्ष अगाडि

अफगानिस्तानबाट ५०४ नेपाली आइपुगे, छुटेकासँग सम्पर्क प्रयास जारी

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

५ वर्ष अगाडि

कर्णालीमा बहुआयामिक गरीबी उच्च, अर्थमन्त्रीले बैंकसँग गरे लगानी बढाउन आग्रह

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

युवाका लागि वैदेशिक रोजगारी बाध्यकारी विकल्प, जीडीपीमा २४ प्रतिशत योगदान

विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्व मा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा...

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा सहभागी न्यून, कतिपय कम्पनी जाने कि नजाने अझै दोधारमा

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानी बापत १६ करोड १५ लाख भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत ६ हजार १४३ योगदानकर्तालाई उक्त दाबी भुक्तानी गरिएको कोषले जनाएको छ...

५ वर्ष अगाडि

कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई यूएई प्रवेश खुल्ला

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

५ वर्ष अगाडि

१८ जना न्यायाधीशका लागि दरखास्त आह्वान,लिखित परीक्षा असोजमा

न्याय सेवा परीक्षा महाशाखाले मंगलबार एक सूचना निकाल्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

कति छन् विश्वका ठूला कम्पनीमा कामदार, अमेजनमा १३ लाखलाई रोजगारी

अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक वाइर’ का अनुसार अमेजनले १३ लाखभन्दा धेरै मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ । जसमा ५ लाख कामदार सन् २०२० मा मात्रै बढेको कुरा रिपोर्टमा उल्लेख...

५ वर्ष अगाडि

महामारीमै डेढ लाखले नेपाल छाडे, विदेशिनेमध्ये ५० प्रतिशत सीपविहीन

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा १ लाख ५५ हजार २ सय ४२...

५ वर्ष अगाडि
1 … 33 34 35 36 37 … 64