रोजगारी

साउदीमा रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने

नयाँ नियम अनुसार अब साउदीमा कार्यरत विदेशी कामदारले रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने छन् । जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र...

६ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले माग्यो एक सय ९१ जना कर्मचारी (सूचनासहित)

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

रोजगारीको लागि भारत जानेको लर्को, १५ दिनमै १२ हजार नेपाली भारततिर

दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जाने नेपालीको सीमा नाकामा घुइँचो लागेको छ । भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा लर्को लागेको हो ।

६ वर्ष अगाडि

कोरोना महामारीकैबीच विदेशिन असोजमा मात्रै ८ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

विभागका अनुसार असोज महिनामा मात्रै ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये ७ हजार ६७६ जना पुरुष र ४२१...

६ वर्ष अगाडि

राष्ट्रिय परिचयपत्र विभागमा सय जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा १३ मंसिरमा हुने विभागले निकालेको सूचनामा उल्लेख छ। परीक्षाको कार्यक्रम भने विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। आवेदन दस्तुर भने...

६ वर्ष अगाडि

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता,भिसा नलगाइन ९० दिन ओमान बस्न पाइने

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

६ वर्ष अगाडि

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

६ वर्ष अगाडि

कोरोना महामारीकैबीच विदेशिन ११ हजारले लिए श्रम स्वीकृति

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

६ वर्ष अगाडि

दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्, नेपाली कामदार चिन्तित

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

६ वर्ष अगाडि

कोरोना महामारीकै बीच दुई महिनामा ५ हजार युवा विदेशिए

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

६ वर्ष अगाडि
1 … 42 43 44 45 46 … 64