संसारमा सर्वाधिक संक्रमित हुने मुलुकको दोस्रो स्थानमा उक्लिएको छ भारत । मृत्यु पनि ७० हजार भन्दा माथि पुगेको छ । एक प्रकारले भन्ने हो भने भारतमा कोरोनाको आगो बलिरहेको छ...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो।
श्रम कानूनमा संशोधन गरेर कतारले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
सरकारले सञ्चालनमा गरेको कार्यक्रमबारे ७० प्रतिशत श्रमिक बेखबर रहेको नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” इन्स्टिच्युटले अध्ययन देखाएको हो ।
वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । अधिकांश युवाहरु बेरोजगारीका कारण विदेशिने गरेको अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६/ ०७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमा...
नयाँ युगको सुरुआतका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको डेढ वर्ष नाघेपनि रोजगारदाता र श्रमिकको सहभागिता भने निराशाजनक देखिएको छ ।
यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।
लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.