बाढीले क्षति पुर्याएका आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत आयोजनाको ब्याज पुँजीकरण गरेपनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन...
गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि विज्ञहरूले परीक्षण र उपभोगको लागि प्रमाणित गरिसकेका छन्। कफी डिपार्टमेन्ट स्टोरहरू, दराज नेपाल तथा किराना पसलहरूबाट खरिद गर्न सक्ने छन्।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ...
अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी समितिलाई दिने समेत समितिले...
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त...
आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
उनीहरूले मंगलबार बालुवाटारस्थित सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन्। जसका कारण केही समय बालुवाटार क्षेत्रमा सवारी आवागमन नै प्रभावित भएको थियो।
साउन महिना आधाहुँदा देशैभरका किसानले ७७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार गत वर्ष यसै समयमा धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशत...
प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गते हुने भएको छ । शिक्षक सेवा आयोगले आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको...
वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार तथा वृद्धि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.