पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।
विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन...
महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ । उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसैगरी, त्यसपछिको १ करोडमा २ करोडसम्मको...
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।
आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु ५५० देखि रु ६०० सम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु १...
भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।
जेठमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो यस वर्षकै धेरै हो। यसअघि गत चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात...
महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.मी. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.मी. खानेपानी वितरण प्रणाली हस्तान्तरण...
© 2026 Cloud Patrika. All Rights Reserved.