अर्थतन्त्र

फेरि बढ्याे अन्डाकाे भाउ

अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।

७ महिना अगाडि

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित...

७ महिना अगाडि

सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै रिलायन्स

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

७ महिना अगाडि

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा यी पाँच मन्त्री मुछिए

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।

७ महिना अगाडि

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।

७ महिना अगाडि

दार्चुलामा भूकम्प, क्षमता ४.६ रेक्टर स्केल

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्प दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको छ ।

७ महिना अगाडि

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् ।

७ महिना अगाडि

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।

७ महिना अगाडि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।

७ महिना अगाडि

अब नेपालमा एक सयसँगै २ सय, ५ सय र २ हजार दरका भारु नोट पनि चल्ने

भारतले नेपाललाई एक सयभन्दा ठूला दरका भारतीय मुद्रा (नोट) चलाउनका लागि अनुमति दिएको छ ।

७ महिना अगाडि
1 28 29 30 31 32 776