तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ।
विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।
यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक(पटक पत्राचार गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो...
चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १...
यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
प्रधानमन्त्रीले भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान...
अर्थमन्त्रालयमा कार्यान्वयनमा ल्याउनको लागि आन्तरिक नियन्त्रण समितिले यो मापदण्ड तयार पारेर प्रस्ताव गरेको हो। यसअनुसार अर्थमन्त्रालयले करिब नौ करोड ५७ लाख १६ हजार रूपैयाँ जोगिने देखिएको छ।
दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसंगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.