अर्थतन्त्र

८० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ७३ अर्ब ८५ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।

४ वर्ष अगाडि

शिवम् सिमेन्ट्सको नाफा ४२ करोड ७३ लाख, प्रति शेयर आम्दानी कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि

दुधको तीन थरी मूल्य, सबैभन्दा महंगो उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा

दुग्ध विकास संस्थान ( डीडीसी) ले बढाएको दुधको उपभोक्ता मूल्य शुक्रवारदेखि लागू भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ निर्धारण गर्ने...

४ वर्ष अगाडि

चन्द्रागिरि हिल्सले ल्यायो भ्यालेन्टाइन अफर, यस्ता छन् १५ हजारमा प्याकेज

चन्द्रागिरि हिल्सले भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले आउँदै गरेको प्रणय दिवस (भ्यालेन्टाइ डे)लाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

४ वर्ष अगाडि

चुनावका लागि बजेट व्यवस्थापन चुनौतीपूर्ण, छुट्टाइएको भन्दा ५ गुणाबढी माग

बिहीबार अर्थमन्त्रालयमा चालू आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले माग उच्च हुँदा मन्त्रालयलाई दबाब बढेको बताएका हुन् ।

४ वर्ष अगाडि

पौडेलले ल्याएका बजेट संशोधन गरेका अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।

४ वर्ष अगाडि

नेपालमै अन्तर्राष्ट्रिय स्तरका पाइप तथा फिटिङ्स उत्पादन

हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन्।

४ वर्ष अगाडि

फागुन १ बाट भौतिक उपस्थितिमा कक्षा र परीक्षा सञ्चालन गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै कक्षा र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

४ वर्ष अगाडि

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्डले २०७८सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि

मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो। त्यसैको आधारमा डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

४ वर्ष अगाडि
1 423 424 425 426 427 780