अर्थतन्त्र

थप ५ सय चार्जिङ स्टेशन निर्माण हुँदै, लागत ४० करोड

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत...

५ वर्ष अगाडि

लामो दूरीको यातायातमा कहाँको भाडा कति, बढी लिए तत्काल कारबाही

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन। तर, विभागले भने बढेको भाडादर...

५ वर्ष अगाडि

विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागत योग्य-परिसंघ

कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत्...

५ वर्ष अगाडि

इण्टरनेट, भुक्तानी सेवा प्रदायक र खोप उत्पादन कम्पनीलाई तीन प्रतिशत ब्याजमा कर्जा

नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनि बैंकले तोकेका ग्राहक ऋणीका...

५ वर्ष अगाडि

विदेशी पर्यटकलाई अनअराइभल भिसा खुल्यो, यी सर्त मान्नु पर्ने

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको हो ।

५ वर्ष अगाडि

१८ प्रतिशत घट्यो रेमिट्यान्स, १ महिनामा ७५ अर्ब ९६ करोड भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ ।

५ वर्ष अगाडि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २९ प्रतिशत महँगियो

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको...

५ वर्ष अगाडि

एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

५ वर्ष अगाडि

काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी, स्वास्थ्य हेल्प डेस्क अनिवार्य

काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति खिएको छ । महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु...

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन्...

५ वर्ष अगाडि
1 462 463 464 465 466 779