विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा रोक्ने तयारी गरेको छ । कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा,...
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको जनाएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक वाइर’ का अनुसार अमेजनले १३ लाखभन्दा धेरै मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ । जसमा ५ लाख कामदार सन् २०२० मा मात्रै बढेको कुरा रिपोर्टमा उल्लेख...
भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा १ लाख ५५ हजार २ सय ४२...
© 2026 Cloud Patrika. All Rights Reserved.