अर्थतन्त्र

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनमै घरघरमा

यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ।

५ वर्ष अगाडि

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा...

५ वर्ष अगाडि

१० महिनामा ४४ हजार टन आलु कालीमाटी भित्रियो, आधाभन्दा धेरै भारतबाटै

कारोना संक्रमणको कारण झण्डै तीन महिना भारतबाट आलु निर्यात बन्द हुँदापनि अहिलेसम्म २६ हजार ६ सय ३८ टन आलु भारतबाट मात्रै आएको कालीमाटी फलफूत तथा तरकारी बजारको तथ्यांकले देखाउँछ ।

५ वर्ष अगाडि

नेपाल बैंकमा जागिर खुल्यो, यसरी दिनुहोस् अनलाइनबाटै दरखास्त

मूलुककै पुरानो नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैककले शुक्रबार विज्ञापन गर्दै १९२ जनाका कर्मचारी माग गरेको छ ।

५ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल स्टक एक्सचेन्जमा रोजगारीको अवसर

आन्तरिक प्रतियोगिता तर्फबाट प्रबन्धक १ जना, सहायक प्रबन्धक ३ जना र खुला तर्फको सहायक प्रबन्धक १ जना, अधिकृत ३ जना र आइ टी अधिकृत १ जना गरी जम्मा ९ जना...

५ वर्ष अगाडि

महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच भेटवार्ता भएको छ ।

५ वर्ष अगाडि

सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

५ वर्ष अगाडि

अर्थतन्त्रको आकार बढ्यो, प्रतिव्यक्ति आय ११३४ डलर

राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनले नेपालीको प्रतिव्यक्ति आय पनि बढाएको छ । आधार वर्ष सन् २०००/०१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्षअनुसार...

५ वर्ष अगाडि

नेपालको अर्थतन्त्रको वृद्धिदर -१.९९ प्रतिशतले ऋणात्मक

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

५ वर्ष अगाडि

मलको अभावमा किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ: मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् ।

५ वर्ष अगाडि
1 525 526 527 528 529 779