अर्थतन्त्र

सडकमा उखु किसानको १६ औं दिन, दिउँसो ३ बजे उद्योग मन्त्रालयसंग बार्ता

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १६ दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् । यसविचमा सरकारबाट उनीहरुको भुक्तानी दिलाउन कुनै ठोस् पहल भएको छैन...

६ वर्ष अगाडि

लोपोन्मुख रातो हाब्रे व्यवस्थित गर्न ७८ लाखकाे याेजना, पर्यटकीय क्षेत्र बनाइने

सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न ७८ लाख रुपैयाँको ठेक्का लगाएको छ। सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो।

६ वर्ष अगाडि

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्य आवश्यक’

अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए ।

६ वर्ष अगाडि

रासायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने: मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/ २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् ।

६ वर्ष अगाडि

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकम र आयोजनाबीच सम्झौता

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

६ वर्ष अगाडि

‘निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणले लगानीको वातावरण बन्दैन’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

६ वर्ष अगाडि

नेपाली महिला उद्यम क्षेत्रमा आकर्षित, सहुलियत ऋण लिने तीन गुणा बढे

सरकारले ब्याज अनुदान दिने नौ प्रकारका कर्जामध्ये कृषिबाहेक सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै छन् । यो तथ्याङकले विभिन्न बाधाहरू भए पनि पछिल्लो समय धेरै नेपाली महिलाहरू उद्यम क्षेत्रमा...

६ वर्ष अगाडि

जापान प्रवेशमा फेरि प्रतिबन्ध

बेलायतबाट सुरु भएको कोेरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

‘एमसीसी सम्झौता नेपालको पक्षमा छ, लागू गर्नुपर्छ’- ऊर्जामन्त्री रायमाझी

एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि
1 547 548 549 550 551 778