कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरि सामाजिक उत्तरदायित्व वहन गर्दै रु.८ अर्व २५ करोडको कारोबार गर्न सफल भएको...
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।
चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको छ। अहिले पनि गोदाममा करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई थन्किएको छ।
सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो ।
उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । उनिहरुले अब कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ...
नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।
हस्तकलाको अनलाइन मार्केटिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्ने आश्वासन दिएको छ ।
एउटा हातले उधारो सहमति समाउँदै र अर्को हातले आँसु पुछ्दै काठमाडौं छोडेका उखु किसान फरि काठमाडौं फर्किएर आन्दोलनमा उत्रिएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा आइतबार मानव विकास प्रतिवेदन सार्वजनिक गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.