अर्थतन्त्र

आन्दोलन गर्दा पनि बनेन चाबहिल–साँखु सडक, यात्रुकाे बिजाेग

– आदित्य दाहाल काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा...

७ वर्ष अगाडि

सौर्यबत्तीले झिलिमिली हुँदै गोदावरी

ललितपुर, २४ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई...

७ वर्ष अगाडि

भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न विद्यार्थी सङ्घको माग

काठमाडौं, २४ असार । नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने...

७ वर्ष अगाडि

बेनी–जोमसोम सडकको बेलिब्रिज भत्कने अवस्थामा

काठमाडाैं, २३ असार । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न...

७ वर्ष अगाडि

कोरीयाली महिला उद्यमी संघले नेपाली व्यवसायीलाई प्राविधिक सहयोग दिने

काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । त्यसका लागि नेपाली उद्योग...

७ वर्ष अगाडि

प्रहरी जवान भर्तीको नतिजा सार्वजनिक, ५,६९८ उम्मेदवार सिफारिस

काठमाडौं, २३ असार । नेपाल प्रहरीमा रिक्त रहेको जवान (जनपद) पदको खुला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । प्रहरीको मानव स्रोत एवम् प्रशासन विभागले सोमवार साँझ एक सूचना प्रकाशन गरी...

७ वर्ष अगाडि

‘पहाडकी रानी’ बन्दिपुरमा केबलकार बन्ने, बटम स्टेशन निर्माण सुरू

तनहुँ, २३ असार । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको बटम स्टेशन भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र...

७ वर्ष अगाडि

देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइन्छ : उर्जामन्त्री पुन

काठमाडौं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा...

७ वर्ष अगाडि

२ अर्बमा राष्ट्र बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने, राष्ट्रपतिले गरिन् शिलान्यास

काठमाडौं, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको सोमबार एक समारोहबीच शिलान्यास गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन...

७ वर्ष अगाडि

असारमा खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता

काठमाडौं, २३ असार । खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि...

७ वर्ष अगाडि
1 725 726 727 728 729 776