अर्थतन्त्र

‘बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाऔं’

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन...

१ वर्ष अगाडि

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

१ वर्ष अगाडि

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

२६ वैशाख, काठमाडौं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः००...

१ वर्ष अगाडि

विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

१ वर्ष अगाडि

बिल गेट्स र बिनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स(२०२५ ९पिएए(२०२५० को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्ससँग भेटबार्ता गरेका छन्। भेटका क्रममा दुबैबीच...

१ वर्ष अगाडि

चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने भएको छ । चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाउन लागेको बताएको...

१ वर्ष अगाडि

विद्यालय परिसरमा नेपाली भाषामा बाेल्दा विद्यार्थीहरूलाई दण्डित गर्ने काम राेक्न महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित गर्ने काम राेक्न निर्देशन दिएको छ।

१ वर्ष अगाडि

नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द

नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ ।

१ वर्ष अगाडि

सहकारी बचतकर्ताको पैसा फिर्ता गर्न कोष स्थापना गर्दै सरकार, कहिले पाउँछन् पीडितले ?

गत साता प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गरिएपनि बचतकर्ताले कहिले पाउँछन पैसा भन्ने कुनै टुंगो छैन ।

१ वर्ष अगाडि
1 88 89 90 91 92 777