अर्थतन्त्र

कर्मचारी तन्त्रले अर्थतन्त्रमा देखेका चार दर्जन समस्या

अर्थ मन्त्रालय प्रशासनले वर्तमान अर्थतन्त्रमा चार दर्जन समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष ब्रिफ्रिङ गरेको छ । अर्थ मन्त्रालयका सचिव तथा सहसचिवहरूले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ती...

२ वर्ष अगाडि

मदन पुरस्कारका लागि उत्कृष्ट ५ मा कुन कुन पुस्तक परे ?

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि

त्रिशूलीमा वेपत्ता बसको खोजी कार्य कहाँ पुग्यो ?

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रुको खोजी १२ औं दिनसम्म पनि जारी छ ।

२ वर्ष अगाडि

गुरु पूर्णिमा आज, कस्तो छ महत्व ?

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको...

२ वर्ष अगाडि

एक वर्षमा ३ लाख भन्दा धेरै पर्यटकले घुमे सौराहा

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक...

२ वर्ष अगाडि

अमेरिकी डलर कीर्तिमानी मुल्यमा पुग्यो

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रिदर मूल्य १३४ रुपियाँ १५ पैसा तोकेको छ ।

२ वर्ष अगाडि

न्यूरोडमा जलाइयो बालेनको पुत्ला

स्थानीयले दिनभर फुटपाथ विस्तारमा अवरोध गरेका स्थानीयले साँझ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पुतला दहनसमेत गरेका छन्।

२ वर्ष अगाडि

अर्थतन्त्रमा आशाको दियो बाल्नेछु : अर्थमन्त्री

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले...

२ वर्ष अगाडि

अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ। सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको...

२ वर्ष अगाडि

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्र

नेपालमा गत आव २०८०\८१ को तेस्रो त्रैमासमा २.२ प्रतिशत मात्र आर्थिक वृद्धि भएको पाइएको छ । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन...

२ वर्ष अगाडि
1 … 212 213 214 215 216 … 825