अर्थतन्त्र

भोटेकोशी बाढीः सुरुङमा खोज तथा उद्धार जारी

भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ ।

३ महिना अगाडि

बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ ।

३ महिना अगाडि

त्रिशूली ३ ए सुरुङबाट दुई जनाको जिवित उद्धार

त्रिशूली ३ एको सुरुङ भित्रबाट दुई जनाको जिवित उद्धार गरिएको छ ।

३ महिना अगाडि

त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

त्रिशूली ३ एको सुरुङ भित्रबाट एक जनाको जिवित उद्धार गरिएको छ ।

३ महिना अगाडि

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।

३ महिना अगाडि

त्रिशूली ३ ए मा थुनिएका मजदूरको आवाज उद्धार टोलीले सुने

त्रिशूली ३ ए जलविद्युत आयोजना भित्र थुनिएका मानिसहरुको आवाज उद्धार टोलीले सुनेको छ । सांसद श्रीराम न्यौपानेका अनुसार भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ।

३ महिना अगाडि

यस्ताे छ रसुवा बाढीकाे उद्धार र राहतको पछिल्लो अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोगेको बताएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उनको भनाइ छ ।

३ महिना अगाडि

माथिल्लो त्रिशुली थ्री “ए” जलविद्युत केन्द्रमा उद्धारसम्बन्धी पछिल्लो प्रगति के छ ?

त्रिशूली जलविद्युत आयोजनामा उद्धारको काम आज पनि जारी रह्यो । उर्जा मन्त्रालयका अनुसार केवल टनेलको मुखबाट १५ फिट भित्रसम्म रहेको लेदो निकालेर त्यहाँसम्म नेपाली सेना प्रवेश गर्न सफल भएको छ...

३ महिना अगाडि

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोड

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा परेको गम्भीर असरबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न तत्काल विशेष रणनीति अपनाउनु पर्नेमा जोड...

३ महिना अगाडि

ग्यास आपूर्ति सहज बनाउन के गर्दैछ सरकार ?

सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसक्दा केही दिनयता उपभोक्ताले ग्यास अभावका कारण कठिनाइ भोग्नुपरेकोप्रति मन्त्रालय गम्भीर रूपमा सचेत रहेको उल्लेख गरिएको छ ।

३ महिना अगाडि
1 … 21 22 23 24 25 … 824