अर्थतन्त्र

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित, रोकियो १ अर्ब बजेट

मन्त्रालयले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनका लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको जनाएको छ।

३ वर्ष अगाडि

सरकारले खर्च कडाई गर्दा अर्थतन्त्र सुस्तायो : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं...

३ वर्ष अगाडि

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआइआइबीलाई प्राधिकरणको आग्रह

एआइआइबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ।

३ वर्ष अगाडि

परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्ता छन् सहयोगी टिप्स

बाँच्नको लागि एउटा गतिलो आधार हो परीक्षा । परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ । जीवन...

३ वर्ष अगाडि

एसियाली पूर्वाधार लगानी बैंकको उच्च प्राथमिकतामा नेपाल

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो ।

३ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको...

३ वर्ष अगाडि

जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको...

३ वर्ष अगाडि

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? कुरिलो प्रतिकेजी ११६ रुपैयाँ सस्तियो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिको अनुसार कुरिलोको भाउ अघिल्लो दिनको तुलनामा प्रतिकिलो ११६.६७ घटेको छ ।

३ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

पाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

३ वर्ष अगाडि

सातै प्रदेशमा निर्यातगृह स्थापना गर्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटगरी स्थानीय उत्पादनको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्धार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यातगृह खोल्न आग्रह...

३ वर्ष अगाडि
1 … 246 247 248 249 250 … 825