अर्थतन्त्र

एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज

भारतको टाटा प्रोजेक्टले एमसीएअन्तर्गत ठेक्का आफूले पाउनुपर्ने र इमेलमार्फत बढी लागतको प्रस्ताव आएको भनी बोलपत्र नै खारेज गर्ने भनि गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो...

३ वर्ष अगाडि

पुसदेखि नेतृत्व विहीन धितोपत्र बोर्डमा आवेदन माग्ने बाटो खुल्यो, छनौट कार्यविधि तयार

नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसको लागि बनाइएको सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको छ । अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।

३ वर्ष अगाडि

प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

३ वर्ष अगाडि

कालीगण्डकी करिडोरको काम धमाधम हुँदै, ५४ किमी एकैपटक कालोपत्र गर्ने तयारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो...

३ वर्ष अगाडि

अनुदान र सुविधाको दोहोरोपन हटाउने, थप संस्थान निजीकरण गर्ने सरकारको योजना

आगामी आर्थिक वर्षदेखि बजेटमा राज्यले प्रदान गर्ने अनुदान र सुविधामा रहेको दोहोरो पन हटाउने भएको छ । उनले सामाजिक्ष सुरक्षा, अनुदानमा रहेको दोहोरोपन हटाइ क्रमशः लक्षितवर्ग उन्मुख गरिने बताए ।

३ वर्ष अगाडि

आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस्...

३ वर्ष अगाडि

जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल आज उद्घाटन हुँदै

जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ...

३ वर्ष अगाडि

प्रधानमन्त्रीसँग निजी क्षेत्रले के मागे ?

वाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसकेको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री गुहारेको छ । अर्थतन्त्र अझै पनि जोखिममा रहेको निजी क्षेत्रले बताएको छ । आइतबार व्यावसायिक वातावरण निर्माण...

३ वर्ष अगाडि

‘एउटा सूचक औँल्याएर संस्था सकिएको भन्न मिल्दैन’- डेपुटी गभर्नर बमबहादुर मिश्र

‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन्। तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशील...

३ वर्ष अगाडि

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन...

३ वर्ष अगाडि
1 … 252 253 254 255 256 … 825