अर्थतन्त्र

सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

४ वर्ष अगाडि

डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, प्रत्यक्ष असर नेपाली मुद्रामा

अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

४ वर्ष अगाडि

वैशाखयता विपद्का घटनामा २२१ जनाको मृत्यु, १ अर्ब बढीको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज पहिलो हप्तासम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

४ वर्ष अगाडि

दुई महिनामै भित्रियो १८ अर्ब बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना साउन र भदौंमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

४ वर्ष अगाडि

चेम्बरको आग्रह-‘बढ्दो ब्याजदरले असन्तुलनको जोखिम बढाउँछ,एकल दरको ब्याज कायम गरौं’

नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

४ वर्ष अगाडि

दुई महिनामै २ खर्ब ४४ अर्ब बढीको व्यापार घाटा, ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउन र भदौं महिनाको विवरण अनुसार कूल आयात १३.१ प्रतिशतले घटेको...

४ वर्ष अगाडि

लुमिनसको चाडपर्व अफर: ब्याट्री खरिदमा ५२ प्रतिशतसम्म छुट, रेडमी वाच २ लाइट जित्ने मौका

लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा अफर ल्याएका छन्।

४ वर्ष अगाडि

डलरको भाउ अहिलेसम्मकै महँगो, प्रत्यक्ष असर नेपाली मुद्रामा

नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

४ वर्ष अगाडि

कच्चा तेलको मूल्यमा भारी गिरावट, प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।

४ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका

यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म जारि रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले...

४ वर्ष अगाडि
1 340 341 342 343 344 782