सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता...
नेपाल र चीनले रसुवागढी नाकालाई दुई तर्फी चलाउन सहमत भएका छन् । यससँगै साढे दुई वर्षदेखि अघोषित रुपमा रहेको चिनियाँ नाकाबन्दी हट्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
दर्ता भएका तर नियमित रुपमा विवरण नबुझाएका कम्पनीहरु जरिवाना रकमको ५ प्रतिशत मात्रै शुल्क बुझाए पनि नवीकरण हुने भएका छन् ।
अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ३ हजार ४२३ पगुेको छ। व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६...
केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।
महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयमा अर्थ परेको छ । अर्थ मन्त्रालयको ४० प्रतिशत अर्थात १९ अर्ब बेरुजु छ । त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयको ५ अर्ब ५७ करोड रुपैयाँ...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताएका छन् ।
सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपले इन्टरनेटमार्फत प्रदान हुने वस्तु तथा सेवालाई विद्युतीय सेवा मानिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.