उद्योगी व्यवसायीले भने : ब्याज बढेर व्यवसाय चलाउन गाह्रो भो,...

क्लाउडपत्रिका काठमाडौं, २५ माघ । निरन्तर ब्याजदर बढ्दा उद्योग व्यवसाय चलाउन अप्ठेरो भएको उद्योगी व्यवसायीले बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव संकलन...

अमेरिकी डलर सस्तियो, एक डलरबराबर १२१ रुपैयाँ २४ पैसा

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।

व्यापार घाटा १५ प्रतिशत कम, आयात १२.७ प्रतिशत कमी

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो ।

धान उत्पादन हालसम्मकै उच्च, आत्मनिर्भर हुन अझै १० लाख टन अपुग

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो गत वर्षको तुलनामा ७० हजार मेट्रिक टन धेरै हो ।

अब कालीमाटी तरकारी बजारमा किसानको छुट्टै स्टल, मूल्य घट्ला ?

किसानलाई व्यापारीले उचित मूल्य नदिएको गुनासो बढेपछि किसानको छुट्टै तरकारीको स्टल दिने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

प्रदेशको बजेट खर्च हुन सकेन, ११ महीनामा २६ प्रतिशत मात्रै ...

काठमाडौं, ९ असार । जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च...

स्याउ उत्पादक कृषकलाई बजार अभाव

दार्चुला, २९ भदाै । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै...

हिमालयन बैंकको नेतृत्वमा ४० मेगावाटको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन सम्पन्न

यस आयोजना निर्माणका लागि जम्मा रु. ७ अर्ब ४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये ३० प्रतिशतले हुने रकम रु. २ अर्ब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना बनाई काम गरिरहेको छ ।

काठमाडौंमा धेरै महँगी: तरकारी, फलफूल, मासुको मूल्य वृद्धि उच्च

काठमाडौं, २ पुस । नेपालको मूल्य वृद्धि नियन्त्रण बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक...

माहुरीको संख्या घट्दो क्रममा, खाद्य संकटको उच्च जोखिम

विश्वभर २० हजार प्रजातिका माहुरीले १ लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातिका विरुवा पनि हराउँदै जान्छन् । हिमाल, पहाडमा रहेको लालीगुुँरास बचाउन माहुरीको भूमिका बढी छ ।