अर्थतन्त्र

नेपालीको प्रतिव्यक्ति आय १ लाख ६४ हजार

केन्द्रीय तथ्यांक विभागले विहीवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर (१ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ) पुग्ने अनुमान गरेको हो।

४ वर्ष अगाडि

यो वर्षको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

४ वर्ष अगाडि

ठूला उद्योगहरु फेरि लोडसेडिङमा फर्किँदै, रातको समयमा बिजुली नपाउने

उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।

४ वर्ष अगाडि

किताब बजारमा अब निजी क्षेत्रको स्वामित्व

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।

४ वर्ष अगाडि

‘अर्थतन्त्रले खतरनाक मोड लिएको छ, गम्भीर भएनौं भने दुर्घटनामा जानसक्छौं’- पूर्वगभर्नर

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।

४ वर्ष अगाडि

सरकारले तोक्‍यो गहुँको समर्थन मूल्य

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको छ ।

४ वर्ष अगाडि

‘गठबन्धन राजनीति’ पुस्तक बजारमा

काठमाडौं, १४ बैशाख । पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति नामक पुस्तक बजारमा आएको छ । नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका...

४ वर्ष अगाडि

भाडा नतिरे बिजुलीको लाइन काटिदिने प्राधिकरणको चेतावनी

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट प्रदायकको विजुलीको लाइन काट्ने चेतावनी दिएको हो ।

४ वर्ष अगाडि

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, मानविय संकट पर्ने आशंका

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति...

४ वर्ष अगाडि

विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?

विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

४ वर्ष अगाडि
1 396 397 398 399 400 781