अर्थतन्त्र

‘अर्थतन्त्रलाई भ्याक्सिन चाहिएको छ’

अर्थतन्त्र र जनता दुवैलाई भ्याक्सिन चाहिएको भन्दै शर्माले सरकारले छिट्टै राहतको घोषण गर्ने बताए । मन्त्री शर्माको अनुसार मुलुकको वर्तामान चुनौती भनेको उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा विकास गर्ने बताएका छन्...

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

परीक्षा सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुनेछ । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना...

५ वर्ष अगाडि

काठमाडौं तराई मधेश द्रुतमार्गको वार्षिक प्रगति ९७.३४ प्रतिशत

गत आर्थिक वर्षमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्‍न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा झण्डै नजिक पुगेको उल्लेख छ ।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

५ वर्ष अगाडि

निजी क्षेत्रलाई प्राथमिकताका आधारमा १० प्रतिशत कोरोना खोप दिन चेम्बरको माग

भेटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डे...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५० र बिक्रीदर १२० रुपैयाँ १० पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९...

५ वर्ष अगाडि

आयल निगमको ईआरपी प्रणाली पूर्णरूपमा लागू, यस्ता छन् फाइदा

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दिपक बरालले निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट आइतबार ईआरपी प्रणालीबाट बिल जारी गर्दै ईआरपी प्रणालीको समुद्घाटन गरेका हुन् ।

५ वर्ष अगाडि

कोरोना त्रासकै बीच थपिए २०३ उद्योग, उर्जा क्षेत्रमा मात्रै १ खर्बभन्दा बढीको लगानी

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २०३ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ७० वटा रहेका छन् भने कम खनिजको क्षेत्रमा १...

५ वर्ष अगाडि

सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी न्यून

युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 … 528 529 530 531 532 … 826