नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।
नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ ।
सियारी गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाख भन्दा बढीको क्षति भएको महासंघले जनाइएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको छ।
प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ सय रुपैयाँ निर्धारण गरेको छ ।
सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले दुई वटा परियोजना निर्माण गरिने छ। साथै दुबै ठाउँमा २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका...
काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको...
कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ४ हजार ७८४...
© 2026 Cloud Patrika. All Rights Reserved.