अर्थतन्त्र

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्‍न माग

व्यवसायीको धेरै रकम भुक्तान हुन बाँकी रहेकोतर्फ मन्त्री अरगरियाको ध्यानाकर्षण गराउँदै महासङ्घका अध्यक्ष सिंहले पुराना निर्माणको भुक्तानीका लागि बजेटको व्यवस्था नभई नयाँ बोलपत्रको आह्वान प्रक्रिया बन्द गरिनुपर्ने माग गरे ।

५ वर्ष अगाडि

यसरी हुनेछ एसईईको मूल्यांकन, विद्यालयले नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने

काठमाडौं, ३० जेठ । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन...

५ वर्ष अगाडि

देशको पहिलो लिक्वीड अक्सिजन प्लान्टको शिलान्यास, दैनिक ६० मेट्रिकटन उत्पादन हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन्।

५ वर्ष अगाडि

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

उच्च शिक्षा सुधारका लागि नेपाललाई विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ।

५ वर्ष अगाडि

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको...

५ वर्ष अगाडि

स्वीकृतिविनै विदेशी लगानी भित्र्याउने व्यवस्थाले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

यो व्यवस्थाले लगानीको सकारात्मक वातावरण बनाएको निजी क्षेत्रले बताएका छन् । कतिपयले चाहिँ यो व्यवस्थाले विदेशबाट 'कालो धन' नेपालमा ल्याउन सहज हुनसक्ने शंका व्यक्त गरेका छन्।

५ वर्ष अगाडि

वाग्मती नीति तथा कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको जानकारी दिए । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका...

५ वर्ष अगाडि

मेलम्ची दोस्रो चरणको काम तत्काल थाल्न प्रमको निर्देशन, ३४ करोड लिटर पानी थपिने

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि
1 … 539 540 541 542 543 … 826