अर्थतन्त्र

मादीमा कृत्रिम ताल निर्माणको तयारी

काठमाडौं १४, असार । तनहुँको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माणका लागि व्यास नगरपालिकाले अध्ययन गर्ने भएको छ । केही महिना अगाडि काठमाडौँमा सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा पर्यटन...

७ वर्ष अगाडि

भरतपुरमा हुँदैछ १० हजार विद्यार्थी पढाउने मेगा विद्यालयको संभाव्यता अध्ययन

चितवन, १४ असार । भरतपुर महानगरपालिका भित्र मेगा विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन थालिने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी न्यूनतम १० हजार विद्यार्थीसहितको विशिष्टिकृत मेगा विद्यालयको सम्भाव्यता अध्ययन...

७ वर्ष अगाडि

जनप्रतिनिधि यार्सा टिप्न गए, बजेट आएन

डोल्पा, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन...

७ वर्ष अगाडि

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

काठमाडौं, १४ असार । विगत तिन महिनादेखि धावनमार्ग मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी सोमबारदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । धावनमार्ग पुनस्र्थापनाका लागि...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र बन्ने, पूर्वपश्चिम रेलमार्गकाे काम सुरू

–सञ्चिता घिमिरे सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण...

७ वर्ष अगाडि

किन एकैपटक बन्द भए ईलामका ५२ चिया उद्योग ?

काठमाडौं, १३ असार । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै ईलामस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।...

७ वर्ष अगाडि

जि–२० शिखर सम्मेलन जापानमा शुरु, चीन-अमेरीका व्यापार युद्ध सुल्झिने अपेक्षा

१३ असार । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा...

७ वर्ष अगाडि

दक्षिण काेरियामा राेजगारीकाे लागि १२ हजारले पास गरे भाषा परीक्षा

काठमाण्डौ, १३ असार । दक्षिण काेरियामा राेजगारीकाे लागि गत जेठ २५ र २६ गते लिइएकाे कोरियन भाषाकाे इपिएस परीक्षा १२ हजार ९ जनाले पास गरेका छन् । इपिएस शाखाका प्रवक्ता...

७ वर्ष अगाडि

विद्युत प्राधिकरणले माग्याे विभिन्न पदमा ६ सय ४४ कर्मचारी

काठमाडौं, १३ असार । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ६ सय ४४ जना कर्मचारीकाे विज्ञापन खुलाएकाे छ । प्राधिकरणले शुक्रबार गाेरखापत्रमा एक सुचना प्रकाशन गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका...

७ वर्ष अगाडि

पर्यटकसँग राम्राे व्यवहार गर्न पर्यटन बसका चालक र सहचालकलाई तालीम

पाेखरा, १३ असार । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा...

७ वर्ष अगाडि
1 731 732 733 734 735 776