४ महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोडको रेमिट्यान्स भित्रिएको हो ।
लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने
लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।
१४ कम्पनीलाई स्पष्टीकरण बुझाउन ७ दिन मौका
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।
दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष : महासंघ र भियतनाम चेम्बरबीच...
दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल भएको छ।
‘नयाँ बिजनेस बनाएर अघि बढ्नसके उद्योग व्यवसाय सुधार हुने अवस्था छ’...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक करोड एक लाख रकम जम्मा गरेकाे छ।
दैनिक एक हजार मेगावाट विद्युत निर्यात, साउनयता १५ अर्बको विद्युत निर्यात
चालू आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताएका छन्।
महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गर्न मन्त्री घिसिङको...
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।
‘कार्यान्वयन गर्न मिल्ने घोषणापत्र ल्याऊँ ‘: चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल
'घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समयसीमासहित सरकारी सेवाको व्यवस्था गरौं'
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने...































