आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ ।
संसदबाट नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
विज्ञान तथा प्रविधिका १३ विधामा २० वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत...
४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
विद्युत र सिँचाइ सम्बन्धि परियाेजनामा विश्व बैंककाे ३५ अर्ब ऋण...
विश्व बैंकले नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याउने परियोजनाको मूख्य लक्ष्य रहेको विश्व बैंकले जनाएको छ ।
बैंकिङ कसुरमा प्रभु बैंकका उच्च अधिकारी पक्राउ
नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ ।
निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
निर्वाचनका बेला सार्वजनिक बिदामा पनि आयल निगमका डिपो खुला रहने
नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला रहने भएको छ ।
एनआरएनहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालकाे आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
‘बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आयो कार्यान्वयनमा चुक्नुभएन’: चन्द प्रसाद...
कार्यक्रममा बोल्दै उनले बजेट निजी क्षेत्रको‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए।
भरतपुर महानगरकाे २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान
भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ ।






























