बाँझो जग्गामा खेती गर्नेलाई अनुदान: कोदोखेतीलाई प्रतिरोपनी २ हजार, धानलाई ५...
खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।
विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।
कोरोना महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः शुरु
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यूएईले रोक्यो १३ देशका नागरिकलाई भिसा, भिजिट भिसामा समेत जान नपाइने
नयाँ भिसा नदिने निर्णय गरेको मुस्लिम बाहुल्य देशहरु हुन् । अब यी देशका नागरिक रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् ।
ग्यास दुर्घटना न्यूनीकरणका लागि ओम ग्यासको सचेतना
काठमाडौं, २८ असार । ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म आयल निगमले नै...
भ्रमण वर्षको पूर्व सन्ध्यामा होटल श्रमिकद्धारा आन्दोलनको चेतावनी, सरकारलाई २१ दिने...
काठमाडौं, १३ असोज । होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिकहरुले दश प्रतिशत सेवा शुल्क, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै...
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप
ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन नआएपछि सामाजिक सुरक्षा कोषले बिहीबार सूचीकरण हुनका लागि एक महिनाको समय थपेको सूचना निकालेको छ ।
ट्राफिकको हात र सिठ्ठीको विकल्प,अन्डरपास-फ्लाईओभर
ट्राफिक व्यवस्थापनको लागि राजधानीमा हालको सबैभन्दा राम्रो उपाय भनेको अन्डरपास र फ्लाईओभर नै हो उनले भने, तपाईं आफै बिचार गर्नुस् कलंकीमा अन्डरपास बनेसंगै ट्राफिक व्यवस्थापन कति सहज बनेको छ ।’
आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने सरकारको प्रक्षेपण
केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष २.२७ प्रतिशतको वृद्धिदरमात्र सम्भव हुने अनुमान रहेको छ। यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो ।
एक महिनाको अवधिमा भित्रियो तीन अर्ब लगानी, सबैभन्दा धेरै चीनबाट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।