अर्थतन्त्र

बैंकक पुगेर अर्थमन्त्री पौडेलले भनेः दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति हासिल भएको छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

२ वर्ष अगाडि

पेट्रोलको मूल्य बढ्याे, डिजेल र मट्टितेलकाे घट्याे

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

२ वर्ष अगाडि

‘आर्थिक अवस्था खुम्चिएकाले नागरिकमा मनबोल बढेन ‘: अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्।

२ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण दिने

विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

२ वर्ष अगाडि

बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी...

२ वर्ष अगाडि

चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टले यस्तो देखाएको हो ।...

२ वर्ष अगाडि

एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि...

२ वर्ष अगाडि

जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक

सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर...

२ वर्ष अगाडि

डिजिटल भ्याट विरुद्धको रिट खारेज, निरन्तर उठाउन सरकारलाई खुल्यो बाटो

सर्वोच्चले रिट खारेज गरिदिएपछि अब सरकारलाई निरन्तर भ्याट उठाउन बाटो खुलेको हो ।

२ वर्ष अगाडि

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।

२ वर्ष अगाडि
1 … 166 167 168 169 170 … 816