अर्थतन्त्र

४० वर्षमा नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट ९ खर्ब ३० अर्बको क्षति

नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

३ वर्ष अगाडि

विनियोजन विधेयकबारे संसदमा उठेका प्रश्नबारे अर्थमन्त्रीले के दिए जवाफ ?

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ...

३ वर्ष अगाडि

सीआइबीको अनुसन्धान विनोद चौधरीतर्फ किन सोझियो ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआइबीले सभामुखलाई पत्र लेखी यस्तो जानकारी दिएको हो ।

३ वर्ष अगाडि

अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

३ वर्ष अगाडि

निर्यात १ खर्बमा उक्लन लाग्यो ८ महिना

चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा निर्यात १ खर्बमाथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत...

३ वर्ष अगाडि

रिडी-तम्घास सडक आजदेखि १२ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि...

३ वर्ष अगाडि

भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प (पूर्णपाठ)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

३ वर्ष अगाडि

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

३ वर्ष अगाडि

कोरियामा कामदार पठाउने मेनपावरसँग आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने (कार्यविधिको पूर्णपाठ)

मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो...

३ वर्ष अगाडि

अन्य अनुदानको रकम घटाउँदै वित्तीय समानीकरण अनुदान बढाउन वित्त आयोगको सिफारिस

संघीय सरकारबाट तल्लो सरकारमा जाने विभिन्न चार प्रकारका अनुदानमध्ये वित्तीय समानीकरण बाहेक अन्य अनुदान घटाउँदै त्यसलाई वित्तीय समानीकरण अनुदानका रुपमा पठाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सिफारिस गरेको...

३ वर्ष अगाडि
1 … 240 241 242 243 244 … 818