यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं, २३ फागुन । बाग्मती प्रादेशिक कार्यालय प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । परियोजनाको उद्योग बाणिज्य तथा आपूर्ति...
बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।
यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको छ।
गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा...
कारोना संक्रमणको कारण झण्डै तीन महिना भारतबाट आलु निर्यात बन्द हुँदापनि अहिलेसम्म २६ हजार ६ सय ३८ टन आलु भारतबाट मात्रै आएको कालीमाटी फलफूत तथा तरकारी बजारको तथ्यांकले देखाउँछ ।
मूलुककै पुरानो नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैककले शुक्रबार विज्ञापन गर्दै १९२ जनाका कर्मचारी माग गरेको छ ।
आन्तरिक प्रतियोगिता तर्फबाट प्रबन्धक १ जना, सहायक प्रबन्धक ३ जना र खुला तर्फको सहायक प्रबन्धक १ जना, अधिकृत ३ जना र आइ टी अधिकृत १ जना गरी जम्मा ९ जना...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच भेटवार्ता भएको छ ।
बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.